Toyonaka International Exchange Association

nepali

Information

November 17st
जापानी भाषा लेबल N 3 को परीक्षा दिनेहरुका लागि
November 07st
सेनरि जापानीभाषा अध्यन सम्बन्धि
November 24st
N 3 परिक्ष जाँच दिने हरुका लागि
November 12st
विदेशीहरूका लागि प्रकोप पूर्वतयारी सेमिनार
November 12st
विदेशी अभिभावक र बच्चाहरूको लागि प्राथमिक बिद ्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
November 01st
विदेशी महिलाहरूको लागि कुकिङ्ग क्लास
November 24st
[जा नका री] बि षयमा
November 28st
बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्ब न्धि एक-दिने परामर्श हटलाइन
November 06st
Disaster prevention seminar for foreign residents ~Seminar on Disaster and Risk Reduction in Japan for Foreign Residents~
November 05st
बि देशी अभि भा वकको ला गि प्रा थमि क बि द्या लय भ र्ना हुने तया री सम्बन्धि सेमि ना र
November 05st
देशी अभि भा वक र बच्चा हरूको ला गि प्रा थमि क बि द्या लय तथा नर्सरी स्कुल भर्ना को तया री सम्बन्त ि ब्री फिं ग सत्र
November 23st
इमेल न्यूजलेटर वितरण सेवा समाप्त हुने बारे सू चना
November 22st
] या बर्ष देखि संचलान हुने कक्षाहरु एस प्रकारका छ न्।
November 10st
Halloween for foreign mothers and children
November 06st
तोयोनाका सिटीले " ्बन्धी प्रश्नावली" ागी भै सहयोग गरिदिनु होला ।
November 19st
अनलाइन जापानी कक्षाहरू अक्टोबर २०२२ मा सुरु ह ुन्छ
November 03st
Seminar on Disaster and Risk Reduction in Japan for Foreign Residents
November 30st
[ओसाका प्रिफेक्चरका बालबालिका र अभिभावकहरूला ई सूचना】
November 05st
जापानि भाषा कक्षाको बिषयमा
November 30st
विदेशी रुट भएका बालबालिकाका लागि अध सहयोग सहयोग
November 26st
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहि क खोप लगाउन (तेस्रो मात्रा) सुरु।
November 28st
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहि क खोप लगाउन (तेस्रो मात्रा) सुरु।
November 02st
जापानि भाषा कक्षाको बिषयमा २०२२ सालअप्रिल १ त ारिक हालको स्थिति अनुसार
November 21st
बहुभाषिक सेवा सहितको कोरोना भ्याक्सिन सामूहि क खोप लगाउन (तेस्रो मात्रा) सुरु हुदैछ।
November 29st
जापानि भाषा कक्षाको बिषयमा
November 21st
१८ बर्ष सम्मका बच्चाहरु भएका घरपरिवारहरुले १ लाख येन प्राप्त गर्नेछन्
November 06st
बिदेशी नागरिकहरूका लागि सम्बन्धविच्छेद सम्ब न्धि एक-दिने परामर्श हटलाइन
November 01st
कोरोना कहरले बिदेशी नागररकहरुको जनजीवनमा पार ेको प्रभाव सँग सम्बन्धित् सिेक्षणको िारेमा
November 27st
देशी अभिभावकको लागि प्राथमिक बिद्यालय भर्ना ह ुने तयारी सम्बन्धि सेमिनार
November 27st
विदेशी अभिभावक र बच्चाहरूको लागि प्राथमिक बिद ्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
November 09st
2021 स ाल 9 महिना 7 तारिक)
November 13st
【खोप लगाउने दिनको बुकिङ थप गरिएको बारे।】(अगस्ट ६ तारिक हाल)
November 23st
कृपया प्रश्नावलीमा सहयोग गर्नुहोस्! !! रू सजिलो सँग बसोबास गर्ने वातावरण भएको तोयोनाका शहर निर्माण गर्नको लागि, हामी एउटा प्रश्नावली आयोजना गर्दैछौँ]
November 02st
कोरोना भाइरस बिरुद्धको खोप लगाउनु भएका व्यक्त िहरुको लागि
November 25st
“तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा दिईने खो “
November 22st
【 भाइरस बिरुद्धको खोपको बारे जरुरि सूचना 】
November 19st
६४ वर्ष भन्दा तलको व्यक्तिलाई खोप कार्ड पठाइए को सम्बन्धि
November 24st
जिबनी बचाउने सम्बन्धी सम्पूर्ण बिस्तृत परामर ्श कार्यक्रम
November 21st
कोरोना भाइरस बिरुद्धको खोप अन्तर्निहित रोग भए का व्यक्तिलाई खोपमा प्राथमिकता
November 10st
【जापानि भाषा कक्षाको बारेमा सूचना】अनलाईन (online) कक् , ुने भएको छ।
November 06st
जापानी भाषा कार्यक्रमहरुको बिदाको बारेमा
November 28st
【नयाँ वर्ष छुट्टीकोलागि जानकारी】

तोयोनाखा कोकुसाई को–यु क्योखाई एशोसियशन फर तिम्बोसिस (ATOMS) समानताको लागि बिबिध संस्कृतिले सम्पन्न समाज निर्माण गरौं—

एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस स न १९९३ मा अन्तरराष्ट्रिय रुपमा साँंस्कृतिक आदा न प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको संगठ म रिएको तोयोनाखा कोकुसाई को-यू सेन्टरको रेखदेख ते ा संचालनको जिम्मेवारी पनि यस एशोसियशनले गर्दै आएको छ ।

हाल यस एशोसियशनले जापानमा बसोबास गर्ने बिदेशी नागरीकहरुकालागि ब्यक्तिगत तथा सामाजिक लगायत चौतर्फी बिकास का लागि बिभिन्न क्रियाकलापहरु गर ्दै आएको छ । यस अन्तर्गत बालबालिका देखि बृद्ध ब॥ द्धासम्मका उमेर समुहका ब्यक्तिहरुलाई कुनै पनि समू िभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएको छ । त्यस ्तै भबिष्यमा जापान बसाईको क्रममा सामाजिकरुपमा कुनै समस्या नआओस भन्ने हे तू ुका लागि एउटा “साझा चौतारी निर्माण” , ठाँउमा बसेर जिबन निर्वाह गर्न सक्ने मुह निर्माण” गर्नको लागि बिद्यालय तथा शिक्षण प् रतिष्ठान आदि जस्ता निकायसंग समन्वय र सहकार्य गर्दै आईरहेको छ ।

【यस एशोसियशनको मिशन】 स्वतस्फुर्त रुपमा सहभागी गराई, आधारभुत मानव अधिकारको सम्मान गरी क्षेत्रीय स्तरबाट नै अन्तरसाँस्कृतिक क्रियाकलाप संचालन गर्दै बिश्वसंग सुमधुर सम्बन्ध राख्न सक्ने बिबिध संस्कृतिले सम्पन्न समाजको सृजना गर्नु नै यस एशोसियसनको मिशन हो ।”

तोयोनाखा कोकुसाई को-यू सेन्टरले निम्न क्रियाक लापहरु संचालन गर्दै आई रहेको छ ।
 बिस्तृत जानकारीको लागि यस एशोसियशन फर तोयोनाख ा मल्टिकल्चरल सिम्बोसिस मा सम्पर्क राख्नुहोस ।
 टेलिफोन नम्बर ः ०६–६८४३–४३४३ (बुधबार यस एशोसियस नको कार्यालय बन्द रहने छ ।)

जापानी भाषा कक्षा

यस क्षेत्रमा बसोबास गर्ने बिदेशी नागरिकहरु सं ग स्थानीय स्वयं सेवकहरू आईपर्ने आवश्यक जापानी भाषाको ज्ञान प्रदान गर्न ेछन । यो कक्षा सुमधुर मानवीय सम्बन्ध निर्माण गर ्नको लागि उपयुक्त स्थान हुन सक्छ ।

कक्षा शुल्कनिशुल्क
placeतोयोनाखा कोकुसाई को-यू सेन्टर
Timeकक्षा अनुसार निम्न बमोजिम हुनेछ ।

जापानी भाषा कक्षा मोत्तो मोत्तो चुखाएरू निहोन ्गो

सोमबार10:00 - 12:00
हिरागाना पढन लेख्न सक्ने ब्यक्ति तथा कामका ला गि उपयुक्त हुने जापानी भाषा सिक्नका लागि यो कक् षा उपयोगी हुनेछ । प्राथमिक तह भर्ना हुनु भन्पा ा )

सेन्री निहोन्गोः सेन्री बुन्खा सेन्टरमा संचा लन गरिने ( सेन्री कोराबो)

बिहिबार10:00 - 11:30

तोयोनाखा जापानी भाषा कक्षा मोकुहिरु

बिहिबार13:30 - 15:00
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेक ा नानीहरुका लागि बिभिन्न साँस्कृतिक क्रियाकला पहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

(facebook)

अनलाइन जापानी

lalxaf/ १९:०० b]lv २०:०० ;Dd
अनलाईन बैठक प्रणाली प्रयोग गरिएको कक्षा हो। स न्चार खर्च आफैँले तिर्नुहोस्।

तोयोनाखा जापानी भाषा कक्षा किन आसा

Welcome to10:30 - 12:30
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेक ा नानीहरुका लागि बिभिन्न साँस्कृतिक क्रियाकला पहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

 

पहिलो पटक आउनेहरूलाई हाल भाग लिन अनुमति छैन।

आईतबारको जापानी भाषा कक्षा गाच्यागाच्यादान

आईतबार10: 00 to 12: 00

 

 

Shonai

1१३:००-१५:००

placeशोउनाइ कोमिन्कान

यसबाहेक नागरिक समुहका सदस्यहरुले तोयोनाखा को कू क्षाहरु प्नि संचालन गर्नुहुनेछ । बिस्तृत जानका रीका लागि उल्लेखित कक्षाका शिक्षकहरु संग टेलित ोन मार्फत सम्पर्क राख्नुहोस ।

राति जापानी कक्षा

Coffee19: 30 to 21: 00 TEL: 0727-61-8965 (नाखाता जी)

जापानी भाषा सारोन

Welcome to19: 30 to 21: 00 TEL: 06-6849-7992 (इसीजुमी जी)

जापानी भाषा हिरोबा

प्रत्येक महिनाको दोश्रो र चौथो आईतबार14: 00 to 16: 00 TEL: 06-6854-8371 (किनोसिता जी)

बालबच्चा हुर्काउदै गर्नु भएका बिदेशी महिलाहर ुका लागि साझा चौतारी

आफना बालबच्चाहरु हुर्काई रहनु भएका बिदेशी महि लाहरु यस कक्षामा सहभागी हुन सक्नुहुनेछ । जापान परिस्थिति एबं बालबालिका हुर्का उने तरिकाहरुका बारेमा यस कक्षामा जापानी भाषाम ा छलफल हू ा उपयोगी हुनेछ । 
चित्रकलाका किताबहरु पढन लेख्न लगाइनुका साथै प ाककलाका कक्षा र खेलौनाहरु बनाउने लगायतका क्रि याकलापहरु पनि गरिन्छ । स्वयंसेवकहरु पनि बऍलबचू चा भएका सदस्यहरु हुनुहुन्छ । 
जापानी भाषा राम्ररी नजान्नु भएको, गर्भधारण गर ्नुभएका तथा एक्लै पढन चाहनु भएको महिलाहरु सहगाा ी हुन सक्नुहुनेछ ।

कक्षा शुल्क:निशुल्क
स्थान:तल उल्लेखित शहरका तिन पुस्तकालयमा कक्ष ा संचालन हुनेछ ।

ऒकामाचि ऒयाकॊ दे नीहॊङ

स्थान:ओखामाची पुस्तकालय(हान्क्यु ओकामाची स्ट ेशन बाट पैदल २ मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 - 12:00

(facebook)

शोउनै ऒयाकॊ दे नीहॊङ्गो

स्थान:स्योनाई पुस्तकालय(हान्क्यु शोउनाइ स्टे शन बाट पैदल १० मिनेट)
समय:हरेक हप्ता मंगलबार 10:00 - 12:00

(facebook)

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो

स्थान: सेन्री पुस्तकालय )
समय:हरेक हप्ता मंगलबार 10:00 - 12:00

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो (facebook)

बिदेशी नागरीकहरुका लागि बिभिन्न भाषाका परामर ्श सेवाहरु

(एशोसियशन) मा यस क्षेत्रमा बसोबास गर्नुहने बिदेशी नागरीकहरुले ढी सेवाहरु संचालन गरिआएको छ ।

अन्तरबार्ता, टेलिफोन प्रतिक्रिया लिने मिति तथ ा समयः

<समय>
सोमबार, मंगलबार, बिहिबार, शुक्रवार, ११ :०० बजे देख ी ४ :०० बजे सम्म / सनिबार१३ :०० बजे देखी ४ :००
<Planet>
नेपाली भाष जापानी भाषा, चिनियाँ भाषा, कोरीयाली भाषा, फिलिपीनी भाषा, स्पेनीस, पोर्चुगाली भाषा, थ ाई भाषा, ईण्डोनेशियाली भाषा, अंग्रेजी भाषा, भियत नामी भाष
<सहभागी शुल्क>
निशुल्क

परामर्शका बिषयहरुः

  • बैबाहिक सम्बन्ध घरेलू ्रक्रियाहरु ने आदि)
  • रहनसहन (बेन्सन, कर ति ैनिक आईपर्ने कार्यहरु
  • मानवीय सम्बन्ध मित्रता)
  • सरसफाई वस्थाबारे)
  • चा (पालनपोषण, केयर सेन, स आदि बारे बारे)
  • श्रम सम्बन्ध
  • मानब अधिकार उल्लङ्गघन

... र–सल्लाह गर्न सकिनेछ । परिस्थितीलाई मुल्याकन ग , ालयमा परिचय गर्न सकिनेछ ।

टेलिफोन मार्फत परामर्श सेवा लिन चाहनुहुने महा नुभावहरुका लागि
टेलिफोन नम्बर:
06-6843-4343

फोन गर्नुभएमा जापानी स्टाफले फोन उठाउनेछ । त् यसपश्चात ु होस । 

प्रत्यक्ष परामर्श सेवा लिन चाहनुहुने महानुभा वहरुका लागि

माथि लेखिएको लेखिएको तोयोनाखा कोकुसाई तोयोनाखा को यू कार। आउनुहोस आउनुहोस रहेका रहेका रहेका मचारीलाई कर कर मचारीलाई किमासिता होस पछि पछि सम बन।। तपाईंलाई भेटनु तपाईंलाई तपाईंलाई भेटनु भेटनु भेटनु तपाईंलाई। हुनेछ हुनेछ। तपाईंलाई भेटनु तपाईंलाई भेटनु। भेटनु

नाम रजिष्टर नगरीकन पनि यस कार्यालयमा आउन सक्न ुहुनेछ । तर परिस्थिती अनुसार तपाईंले कुर्नु पर ्ने पनि हुन सक्छ ।

ठिक समय प्राप्त गर्नका लागि पहिले नै नाम रजिष् टर गर्नु भएको खण्डमा रामो हुनेछ । नाम रजिष्टर गर ्न लाई बुधबार बाहेक हरेक दिन बिहान ९ बजे देखि १७ बजेसम्म यस कार्यालयको टलिफोन नम्बर ०६–६८४३–४३४ ३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

परामर्श तरिकाको बारेमा

परामर्शका बिषय वा परामर्श गर्न चाहेको कुराहरु जापानी बिज्ञ संग तपाईंको देशका भाषा बोल्न सक्न े कर्मचारी बाट अन्तरक्रिया गराईने छ ।

गोपनीयताको बारेमा

तपाईंको गोपनियता भंगहुने कुनै पनि कार्य हुनेछ ैन ।

गोपनियताको सम्बन्धमा तपाईं निश्चिन्त रहनुहो स ।

बिभिन्न साँस्कृतिक क्रियाकलाप गरिने केयर सेन ्टर (ताबुन्खा होइकु निको निको)

अन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहेका बालब ालिकाहरुले आफना अभिभावक संग प्ले रुममा बिभिन् न खेलकुद लगायतका क्रियाकलापहरु गर्न सक्नुहुने छ । केयर सेन्टरमा स्वयंसेबकहरु रहनु भएकोले बालत ालिकाको बिकास बिस्तारका सम्बन्धमा बिभिन्न सरस ल्लाह पनि गर्नु हुनेछ । 
यहि समयमा संचालन हुने जापानी भाषाका कक्षामा अ भिभावकले जापानी भाषा अध्ययन गर्न पनि सक्नु हुनना छ । पहिले नै नाम रजिष्टर गर्न आवश्यक छैन ।

लक्षित बर्गःबिदेशी बच्चाको अभिभावक र स्कुल जानु अघिका बाल बच्चाहरु
Time13:30-15:30, 10:30-12:00
placeतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

बालबच्चाको लागि मातृभाषा

अन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहने बालबा लिकाहरुले मातृभाषा तथा आफनो संस्कृतिको बारेमा रमाईलोसंग यस कक्षामा सिक्न सक्नुहुनेछ । 
आफु सरहका आफनै मुलुका बालबालिका संग भेटघाट तथ ा मित्रता अघि बढाउन पनि सक्नु हुनेछ । 
मातृ भाषा सिकाउनु हुने शिक्षकहरु सोहि मुलुक स ंग सम्बन्ध राख्ने र बिश्वबिद्यालयमा अध्ययनरत र हनुभएका बिद्यार्थीहरु हुनुहुन्छ ।

लक्षित बर्गःअन्य मुलुक सग प्रत्यक्ष सम्पर्कमा रहेका बालबा लिकाहरु ु)
Time10:00 - 12:00
हाल चिनियाँ भाlea, थाई भाषा बाट उपरोक्त क्रियाकलाप हरु गरिदै आइएक ो छ ।

अध्ययनको लागि सहयोगी र सनप्लेस

य य मुलुक मुलुक प ष रहेका रहेका रहेका या का का का का नभई बिताउन नभई नभई नभई ठाँउको ठाँउको ठाँउको रुपमा यस यस यस संचालन संचालन बिकास बिकास गरिएको संग संग संग संग कुराकानी कुराकानी नभएर नभएर कुराकानी कुराकानी कुराकानी नुहुनेछ।। 
स्वंयसेबकहरु प्रायजसो बिश्वबिद्यालयका बिद्य ार्थीहरु तथा बिदेश संग प्रत्यक्ष सरोकार राख्न े ब्यक्तिहरु हुनुहुन्छ ।

लक्षित बर्गःअन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमा रहेका बालब ालिकाहरु रु)
Time13:00 to 15:00 (XNUMX:XNUMX to XNUMX:XNUMX) नेछ ।)
placeतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

कोरियाली भाषा कक्षा

कोरियासंग सम्बन्ध राख्ने बालबालिकाहरुका लाग ि आपसी सम्बन्ध बिकास बिस्तार गर्न यो कक्षा उपयु क्त हुन सक्छ । आफनै देशका शिक्षकले आफनो भाषा, नृत , ृति, गोैरबका बारेमा पनि सिकाउनु हुनेछ ॥ ाबासी बिदेशीहरुको शिक्षा बिकास निकायको सहयोग बाट स्कुलका शिक्षकहरुले कक्षा संचालन गर्नुहुन ेछ ।

लक्षित बर्गःकोरिया संग सम्पर्कमा रहेका बिद्यार्थीहरु
Timeप्रत्येक महिनाको तेश्रो आईतबार बिहान
placeतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

वाखामोनो तामारीबा ट स्थल)

आफु जस्तै बिदेश संग सम्बन्ध भएका साथी बनाउन चा हन्छु, Home, Replying to @sarah_mcdonalds, वा काममा कुनै कुराको समस्या छ भन्ने ब्यक्तिहरुले वाखामोनो तामारीबा (युवा युवतीहरुको लागि भेटघाट स्थल) मा भाग लिन सक्नुहू आउनुहुने ब्यक्तिहरुले आफैले खाना बनाई खान सक्नुहुन्छ । निसंकोच सहभागी हुनुहोस ।


लक्षित बर्गःबिदेश संग सम्बन्ध भएका युवा युवतीहरु ( १५ बर्ष देखि ३९ बर्षसम्म
Timeप्रत्येक महिनाको पहिलो शनिबार १४:००-१६:००
placeतोयोनाका कोकुसाई कोन्यु सेन्टर

जापानि भाषा सिक्ने कक्ष्या कोन्पास

यो कक्ष्या बिधालय को पढाई मा सहयोग पुराउनको ला गि जापानि भाषा सिक्न चाहने बालबालिकाहरुको लागत संचालन गरिएको जापानी भाषाको कक्ष्या हो।

पढाईमा सहयोग गर: भोलेन गुरुप [तोयोनाका JSL]

Target बिदेशी मुलूक सँग सम्बन्ध रहेका निम्न माध्यामिक र माध्यामिक बिध्यालयका बिध्यार्थिहरु जापानमा जन्मियतापनी आफ्नो देशमा माध्यामिक तह पू नगएको ब्यक्ति तथा उच्छा माध्यामिक बिध्यालय जाना चाहेको ब्यक्तिले पनि परामर्श गर्नुहोस। पहिले फोन मार्फत सल्लाह गर्नुहोस।
Date and Time हरेक हप्ता मंगलबार र शुक्रवार ५ बजे बाट ७ बजे स म्म
Place तोयोनाखा कोकुसाई को-यू सेन्टर ठेगाना: तोयोनाका सि तामाई च्यो १-१-१-६०१ [एटोरे तोयोनाका ] ६ तल्ला, हान्क्यू [तोयोनाका एकिनजीकै]
Entry fee महिनाको ५०० एन
Contact सोधपुछ तथा आबेदनको लागि :तोयोनाका कोकुसाई कोन्यु क्योखाई फोन : ०६६८४३४३४३

पर्ब र बिश्व भ्रमण क्लब

यस कक्षामा बिश्वका बिभिन्न मुलुकहरुका संस्कृ ति तथा त्यस क्षेत्रमा बसोबास गर्ने बिदेशी नागर िकहरु संग प्रत्यक्ष भेटघाटको अवसर प्राप्त हुन॥ छ । बिभिन्न देशका स्वयंसेबक हरुले बालबालिका हर ुलाई सम्बन्धित मुलुत ू दिका बारेमा सिक्नेछन ।

लक्षित बर्गःप्राथमिक तथा माध्यामिक तहका बिद्यार्थीहरु
Timeसमय-समयमा संचालन गरिन्छ ।

यस बाहेकका जानकारी

  • यस सेन्टरमा बिभिन्न भाषाहरुका निशुल्क पत्रपत ्रिका तथा जानकारी हरु राखिएको हुन्छ ।
कोएकी जाईदान होजीन तोयोनाखा कोकुसाई को्यू क्य ोखाइ

Association for Toyonaka Multicultural Symbiosis (ATOMS)

Address:
Osaka-fu, Toyonaka-shi, Tamai-chou,1-1-1-601 (Etre Toyonaka 6th Floor)Toyonaka International Center
Posted by:
06-6843-4343
Date:
बू

तोयोनाखा कोकुसाई को–यू सेन्टर आउनको लागि

  • हान्क्यू ताखाराजुखा सेन को तोयोनाखा स्टेशन नज िकै यस सेन्टर रहेको छ । ट क्यूको
  • ※अण्डरग्राउण्ड तेश्रो तल्लामा सशुल्क पार्किङ ्गको ब्यबस्था छ ।
  • * । (साईकल र मोटरसाईकल)